Hamro Sanchar

गृहपृष्ठ समाज

उद्धव वन छाता मिडिया ग्रुपको कार्यकारी निर्देशकमा नियुक्त, मिडिया क्षेत्रमा नयाँ ऊर्जा थपिने आशा

September 11, 2025 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । छाता मिडिया ग्रुप प्रा.लि.ले उद्धव वनलाई कम्पनीको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। कम्पनीको संचालक समितिको बिहीबार बसेको बैठकले सर्वसम्मत रूपमा वनलाई कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पने निर्णय गरेको हो। लामो समयदेखि विभिन्न व्यवसायिक क्षेत्रहरूमा...बाँकी

सरकारविरुद्ध जेनजीको जुलुस : च्याते प्रधानमन्त्री ओलीको फोटो

September 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् । माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले...बाँकी

आश्विन कृष्ण पक्ष : आजदेखि सोह्र श्राद्ध सुरु

September 8, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो...बाँकी

खग्रास चन्द्रग्रहण भोलि, काठमाडौंबाट साढे तीन घण्टा देखिने

September 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार (भदौ २२) खग्रास (पूरै ढाकिने)चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको...बाँकी

नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा

September 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेक कांग्रेसले देखेको सपनालाई आम नागरिकको...बाँकी

फेसबुक दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो सरकारसँग विवरण

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, विज्ञान प्रविधि, समाचार, समाज
  काठमाडौं । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था मेटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङको सचिवालयसँग सम्पर्क गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरका अनुसार मेटाको सिंगापुरमा कार्यरत एकजना कर्मचारीले मन्त्रीका स्वकीय सचिव...बाँकी

फेसबुकसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन

September 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, विज्ञान प्रविधि, समाचार, समाज
काठमाडौं। नेपाल दूरसञ्‍चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको छ। बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको...बाँकी

चीन र भारत मिलेपछि विश्व शक्ति एसियामा केन्द्रित, पश्चिमा शक्ति कमजोर

September 3, 2025 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । चीनमा सम्पन्न सांघाई सहयोग संगठन (एससिओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै विश्व शक्ति एसियामा केन्द्रित भएको विज्ञहरुले बताएका छन् । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता तथा नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष...बाँकी

प्रधानमन्त्री ओली र लाओ जनतान्त्रिक गणतन्त्रका राष्ट्रपतिबीच भेटवार्ता

September 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाज
थियानजिन (चीन) । शाङ्घाई सहयोग संगठन ९एससिओ० प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको...बाँकी

‘कागे अष्टमी’मा कागेश्वरी धाममा भब्य मेला लाग्ने, नगरपालिकाले दियो सार्वजनिक बिदा

August 28, 2025 | Posted by Pradip Nepali |  समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले भदौ १५ गते अर्थात् ‘कागे अष्टमी’मा सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले भाद्र शुक्ल अष्टमीका दिन मनाइने ‘कागे अष्टमी’ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो । नगरपालिकाकाले एक सूचना जारी...बाँकी