नाङ्लेपटाप सडक कालोपत्रे लागि ३० करोडको ठेक्का आव्हान
November 20, 2025 | Posted by Pradip Nepali | समाज
काठमाडौं । शंखरापुर नगरपालिकाको वडा नं १ स्थित नाङ्लेपटाप सडक निर्माणका लागि ३० करोडको ठेक्का लागेको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालय अन्तर्गत पूर्वाधार बिकास कार्यालयबाट सो ठेक्का आव्हान भएको हो ।...बाँकी








