शिवम मार्गी एकीकृत महिला समाजका कार्यलाई नगरपालिकाले साथ दिन्छ : मेयर कार्की
April 19, 2025 | Posted by Pradip Nepali | मुख्य समाचार, समाज
काठमाडौं, बैशाख ६- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-७ हरहरमहादेवको शिवम मार्गी एकीकृत महिला समाजले नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा नेपाली तिथिमितिसहितको भित्तेपात्रो सार्वजनिक गरेको छ । समाजले शनिबार नगरपालिकाका मेयर उपेन्द्र कार्कीको प्रमुख...बाँकी








