नगरप्रमुख कार्की र एसएसपी अधिकारीद्धारा काँडाघारी प्रहरीको नवनिर्मित ब्यारेक उद्घाटन
August 13, 2025 | Posted by Pradip Nepali | समाज
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर-९ स्थित प्रहरी प्रभाग काँडाघारीको नवनिर्मित प्रहरी ब्यारेक भवनको उद्घाटन गरिएको छ । भवनको बुधबार आयोजित एक कार्यक्रमकाबीच नगरप्रमुख उपेन्द्र कार्की र काठमाडौं जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...बाँकी








