पत्रकार रजकको परिवारलाई समाजवादी प्रेस संगठनको आर्थिक सहयोग
काठमाडौं, चैत ३०- समाजवादी प्रेस संगठन नेपालले राजावादी आन्दोलनको समाचार संकलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गरेको छ । संगठनले अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा शनिबार दिउँसो निवासमै पुगेर रजककी पत्नी सुजन...बाँकी








