आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

१० महिनादेखि मलेसियाबाट छोरीको शव ल्याउन भौतारिरहेकी ७० वर्षीया आमा

February 13, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा दश महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन ।...बाँकी

मापदण्ड विपरीत अव्यवस्थित टिमाई खोला उत्खनन, स्थानीय सरकारलाई सचेत

February 12, 2025 | Posted by Pradip Nepali |  समाज
झापा, माघ ३०- झापाको बुद्धशान्तिस्थित टिमाई खोला अव्यवस्थित उत्खननले त्यहाका स्थानीय जनता त्रासमा रहेका छन् ।सरकारी मापदण्ड विपरीत खोला दोहन भएको भन्दै वडा नं ४ र ५ का स्थानीय, विभिन्न संघसंस्थाका पदाधिकारी तथा बुद्धिजीवीले मंगलबार...बाँकी

शंखरापुरमा स्कुल बस दुर्घटना : ३ विद्यार्थीको मृत्यु, ४० जना घाइते

February 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, माघ ३०- काठमाडौंको शंखरापुर नगरपालिका-५ कात्तिकेमा स्कुल बस दुर्घटना हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएको प्रहरी प्रभाग साँखुले जनाएको छ । मृतकको नाम खुलिसकेको छैन । चाबहिलस्थित...बाँकी

झापामा महिलाको शव नग्न अवस्थामा फेला

February 12, 2025 | Posted by Pradip Nepali |  समाचार, समाज
झापा । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गंगाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए ।...बाँकी

बंगुर फर्म हटाउन अन्तिम सूचना : वडा कार्यालयले दियो सात दिनको म्याद

February 11, 2025 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, भदौ ९- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर- ४ र ५ ले मनोहरा खोला आसपासका सुँगुर तथा बंगुर फर्म हटाउन एकैपटक निर्देशन दिएको छ । दुवै वडा कार्यालयले मंगलबार सूचना प्रकाशित गर्दै अब्यबस्थित रुपमा संचालन...बाँकी

११औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव : नगरप्रमुख कार्कीको संयोजकत्वमा समिति गठन

February 10, 2025 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, माघ २८- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ मा रहेको प्रशिद्ध तीर्थस्थल कागेश्वरी मन्दिर परिसरमा  ‘११औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ हुने भएकाे छ । कागेश्वरी धाम क्षेत्रलाई प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटक आकर्षित...बाँकी

बेलायती राजकुमारी सोफिया नेपालमा

February 4, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । बेलायती राजकुमारी नेपालको निजी भ्रमणमा आएकी छन् । बेलायतबाट काठमाडौं आएकी राजकुमारकी श्रीमति सोफिया बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । उनलाई परराष्ट्रसचिव अमृत कुमार राईले विमानस्थलमै पुगेर स्वागत गरेका...बाँकी

सुनको मूल्य एकैदिन तोलामा १९ सय रुपैयाँले बढ्यो

February 4, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा १९ सय रुपैयाँले बढेर कारोबार भएको छ । लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल...बाँकी

अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि

February 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशन जेठ १ देखि ४ सम्म आयोजना हुनेगरी सरेको छ । स्थायी कमिटीको सोमबार सम्पन्न बैठकले महाधिवेशनको मिति सारेको प्रवक्ता तथा अनेरास्ववियुका सचिव प्रकाश पौडेलले जानकारी...बाँकी

हामी मिले पार्टीले बहुमत ल्याउँछ : सभापति देउवा

February 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरू एक भए पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने अवस्था रहेको बताएका छन्। पोखरामा सुरु भएको प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखको लागि संगठन र समसामयिक सन्दर्भमा...बाँकी