Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पहिरोमा पुरिएर बागलुङमा आमा र ३ छोराको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ११ गते


Advertisement

११ असोज, बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंले जानकारी दिए ।

केही बेरअघि उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्