Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपति भण्डारी अरूको इसारामा चल्नुभयो : राष्ट्रिय सभा उपाध्यक्ष अर्याल

March 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी छन्। आज संसदीय पत्रकारहरूसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन्। ‘राष्ट्रपति एमालेको जस्तो बन्नुभयो। राष्ट्रपति संस्थालाई सम्मानित...बाँकी

३ वर्षीया छोरीको हत्या आरोपमा बावु पक्राउ

March 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
बागलुङ । बागलुङमा ३ वर्षीया छोरीको हत्या गरेको आरोपमा बावु पक्राउ परेका छन्। तीन वर्षीया बालिका अरिसा दिनको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका–१२ अमलाचौर घर भई जैमिनी नगरपालिका–४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले...बाँकी

कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला

March 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कैलालीमा एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार कैलारी गाउँपालिका–७, बसन्ताको खरौला सामुदायिक वनमा ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव झुन्डिएको अवस्थामा...बाँकी

शर्मिला वाइबाले विष पिइन्, उपचार हुँदै

March 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। अहिले उनको उपचार वीर...बाँकी

सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

March 2, 2023 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । अघिल्लो दिन बुधबार...बाँकी

भोट माग्न एकीकृत समाजवादी कार्यालयमा पुगे सुवास नेम्वाङ

March 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपतिमा पार्टीका उम्मेदवारलाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न...बाँकी

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित पक्का : नेता सिंह

March 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन् । अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने र जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने...बाँकी

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले माधव, रवि र राजेन्द्रसँग भेटेरै भोट माग्ने

March 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङले बिहीबार अन्य दलका नेताहरूलाई भेटेर मत माग्ने भएका छन् । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेम्वाङले बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय...बाँकी

आज कोशी प्रदेशमा  सार्वजनिक विदा

March 2, 2023 | Posted by Pradip Nepali |  राजनीति, समाचार
विराटनगर । प्रदेश १ को नाम कोशी राखिएको खुसियालीमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ । मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको...बाँकी

राष्ट्रपतिको निर्वाचनका लागि ८ दलका सांसदलाई आज अभिमुखीकरण

March 2, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले (आज) बिहीबार आठ दलीय गठबन्धनका संघीय सांसदहरुलाई काठमाडौंको तीनकुनेमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित...बाँकी