आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

हिमलुङ हिमपहिरोमा थप २ शव भेटिए, मृत्यु हुनेको संख्या ४ पुग्याे

September 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असोज, काठमाडौं । मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा थप दुई जनाको शव फेला परेको छ। अज थप दुई शव भेटिएसँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)...बाँकी

फेरि पक्राउ परे दुर्गा प्रसाईं

September 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असोज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । प्रसाईंलाई साइबर ब्युरोको टोलीले  बिहान पक्राउ गरेको हो ।...बाँकी

हिम्लुङ हिमपहिरोमा बेपत्ताको खोजी तीव्र, दुई शव काठमाडौं ल्याइयो

September 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असाेज, काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी सोमबार बिहानैदेखि तीव्र पारिएको छ। सम्भावित क्षेत्रमा हेलिकोप्टरमार्फत खोजी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर खोज तथा उद्धार कार्यमा जुटेको छ।...बाँकी

बाढी हेर्ने क्रममा लडेर एकजनाको मृत्यु

September 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असोज, बागलुङ । अविरल वर्षाले कालीगण्डकी नदीको बहाब उच्च भएपछि हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ । कालीगण्डकी नदीको बहाबले पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा...बाँकी

नारायणी पुलबाट चल्न थाले गाडी, पुलमा अड्किएको क्रुज निकाल्ने तयारी

September 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असोज, काठमाडौं । नारायणी नदीको पुलबाट सवारीसाधनको आवत-जावत पुनः सुरु भएको छ। नदीमा आएको बाढीले राइनो क्रुजसिप बगाएर ल्याई पुलमा अड्किएपछि केही समय सवारी आवागमन रोकिएको थियो। आइतबार बाढीले बगाएको क्रुजसिप पुलमै अड्किएपछि यातायात...बाँकी

आज बस्दैछ दुवै सदनको बैठक, ४ वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची

September 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असोज, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। असोज ८ गते बसेर स्थगित भएका दुवै सदनको बैठक चार दिनपछि आज बस्न लागेको हो। सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र...बाँकी

मनाङ हिमपहिरो : २ जनाको शव भेटियो, ८ जना अझै बेपत्ता

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार बिहान गएको हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ। घटनामा अझै ८ जना बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार...बाँकी

धैर्य र एकताका साथ विपद्को सामना गर्नेछौँ : प्रधानमन्त्री बालेन

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण उत्पन्न विपद्को सामना गर्न सरकार पूर्ण रूपमा परिचालित रहेको बताएका छन्। उनले संकटको यस घडीमा नागरिकलाई धैर्य, संयम र एकताका...बाँकी

पहिरो खस्दा मर्स्याङ्दी नदी थुनियो, आसपासका बासिन्दालाई सतर्क रहन आग्रह

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, मनाङ । मनाङको चामेमा पहिरो खस्दा मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार चामे क्षेत्रमा पहिरो खसेर मर्स्याङ्दी नदीको केही भाग अवरुद्ध भएको हो। पहिरो खस्ने क्रम अझै नरोकिएकाले...बाँकी

बाढी, पहिराेमा परि १५ जनाको मृत्यु, १ हजार २८४ जनाको उद्धार

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । देशका विभिन्न क्षेत्रमा पछिल्लो चार दिनमा बाढी, पहिरो तथा डुबानका घटनामा परी १५ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार बागमती प्रदेशमा ३, लुम्बिनीमा ४, गण्डकीमा ५,...बाँकी