आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

आवास कर्ण र डा. कर्मचार्य सचिवमा बढुवा, जिम्मेवारी पनि तोकियो

September 29, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । सरकारले सहसचिव आवास श्रेष्ठ कर्ण र डा।जगदीश्वर कर्मचार्यलाई राजपत्रांकित विशिष्ट श्रेणीमा गर्दै नयाँ जिम्मेवारी तोकेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कर्णलाई गण्डकी प्रदेशको प्रमुख सचिवमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने...बाँकी

सरकारका प्रवक्ताकाे दाबी : चोलेन्द्र पक्राउ परेका होइनन्, प्रहरीले रेस्क्यु गरेको हो

September 29, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको भन्ने दाबी अस्वीकार गरेका छन्। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रहरीले जबरालाई पक्राउ नगरेको दाबी गरे। उनका अनुसार...बाँकी

नेपाल-भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ : प्रधानमन्त्री बालेन

September 29, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिदाइ भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभयो। प्रधानमन्त्री...बाँकी

बागलुङ पहिरो : मृत्यु हुनेको संख्या १२ पुग्यो

September 29, 2026 | Posted by Pradip Nepali |  समाचार
बागलुङ । बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला...बाँकी

टिचिङ अस्पतालमा ९ एमडी डाक्टरसहित जनशक्ति माग

September 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ असोज, काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले ९ जना एमडी डाक्टरसहित विभिन्न पदमा जनशक्ति माग गरेको छ। अस्पतालको कर्मचारी प्रशासन शाखाले मंगलबार सूचना जारी गर्दै अस्थायी दरबन्दीमा करार सेवाका लागि चिकित्सकसहितका कर्मचारी...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

September 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ असोज, काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने...बाँकी

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

September 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असोज, काठमाडौं । मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन्। जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’...बाँकी

बाढी–पहिरोको असर : २७ जलविद्युत आयोजना प्रभावित, १ हजार मेगावाट विद्युत रोकियो

September 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असोज, काठमाडौँ । असोज ८ देखि ११ गतेसम्म भएको लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न जलविद्युत आयोजनामा ठूलो क्षति पुर्‍याएको छ। क्षतिका कारण करिब १ हजार मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको ऊर्जा,...बाँकी

जबरालाई भेट्न रोकेपछि एसएसपी खड्कालाई  आयोगले  बोलायाे

September 28, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला उनलाई भेट्न नदिएको विषयमा आयोगले खड्कासँग स्पष्टीकरण लिन लागेको हो।...बाँकी

चोलेन्द्रलाई को सँग छ खतरा ? मागे प्रहरीसँग सुरक्षा

September 28, 2026 | Posted by Pradip Nepali |  समाचार
१२ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू र आफ्नो परिवारको सुरक्षाका लागि प्रहरीसमक्ष लिखित आग्रह गरेका छन्। राणाका छोरा सचिन्द्र शमशेर जबराले आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पुगेर उनका तर्फबाट निवेदन दिएका...बाँकी