आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

नारायणीको पुलमा ठूला गाडी चलाउन नपाइने

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, नवलपरासी । नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नदीमा पानीको सतह बढेपछि चितवन र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जोड्ने पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा निर्मित पुलमा सवारीसाधन...बाँकी

हिम्लुङ हिमालमा हिउँपहिरो, एक दर्जन आरोही बेपत्ता भएको हुनसक्ने

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो जाँदा मानवीय क्षतिको आशंका गरिएको छ। आरोहणका लागि हिम्लुङ पुगेका २२ नेपालीमध्ये करिब एक दर्जन सम्पर्कविहीन भएको बताइएको छ। उनीहरूमा ९ जना पर्वतारोही र...बाँकी

नारायणगढ–मुग्लिन सडक खुल्यो, पृथ्वी राजमार्ग पनि साँझसम्म खुलाउने तयारी

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। नाम्सीखोला पुलमा थुप्रिएको लेदो र पहिरो हटाएपछि दिउँसोदेखि सवारीसाधन आवतजावत सुरु भएको हो। सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ बजे खसेको...बाँकी

प्रहरीले छाड्यो पूर्वप्रधानन्यायाधीश जबरालाई

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछपछि रिहा गरेको छ। गएराति पक्राउ परेका जबरालाई प्रहरी कार्यालयमा लगेर आवश्यक सोधपुछ गरिएको थियो। सोधपुछ सकिएपछि उनलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।...बाँकी

मानवअधिकार आयोगको टोलीलाई जबरासँग भेट्न दिइएन

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न टेकु पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीले उनलाई भेट्न पाएन। आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा पुगेको टोलीले उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयको गेटमा करिब ४५...बाँकी

कालीगण्डकीको बाढीले पर्वतमा ठूलो क्षति, ८० घर बगे (अपडेट)

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन्। बाढी बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्थानीयसँगै...बाँकी

सडक भासिएपछि मनकामना केबलकार बन्द

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । निरन्तरको वर्षा र त्रिशूली नदीको बढ्दो बहावका कारण चितवनको इच्छाकामना–४ मा मनकामना केबलकारको गेटभित्र जाने सडक भासिएको छ। नदीको बहावले झोलुङ्गे पुलमा निरन्तर प्रहार गर्दा मुख्य राजमार्गसमेत चर्किएको स्थानीय जनप्रतिनिधिले बताएका...बाँकी

काठमाडौं–२ कांग्रेसमा सर्वसम्मत नेतृत्व चयन, शर्माको नेतृत्वमा क्षेत्रीय कार्यसमिति निर्विरोध

September 27, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा कबिर शर्मा निर्विरोध निर्वाचित भएका छन्। शर्माको नेतृत्वमा २२ सदस्यीय क्षेत्रीय कार्यसमिति सर्वसम्मत चयन भएको हो। शुक्रबार सम्पन्न अधिवेशनले क्षेत्रीय कार्यसमितिदेखि प्रदेश तथा...बाँकी

नारायणीमा बाढीको ताण्डव, घरबस्तीमा पस्न थाल्यो पानी

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह खतराको सीमाभन्दा माथि पुगेपछि आसपासका बस्तीमा बाढी पस्न थालेको छ। नारायणीको जलसतह १०.११ मिटर पुगेको छ, जबकि खतरा तह ९ मिटर हो। पानीको बहाव बढेसँगै भरतपुर...बाँकी

२४ घण्टामा चितवनको माडी कल्याणपुरमा सबैभन्दा धेरै पानी पर्यो

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न भू-भागमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ। मौसम मापन केन्द्रका अनुसार सबैभन्दा बढी वर्षा चितवन जिल्लाको माडी कल्याणपुर केन्द्रमा २२२.४ मिलिमिटर मापन गरिएको छ। यसैगरी मधेश, गण्डकी,...बाँकी