Skip
आज : २०८३ कार्तिक २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बहिनी शारदाको हातबाट भाइटीका लगाए राष्ट्रपति पौडेलले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २५ गते


Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यमपञ्चकको अन्तिम दिन भाइटीका लगाएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा बहिनी शारदा पण्डितको हातबाट उनले विधिपूर्वक भाइटीका लगाएका हुन्।

सो अवसरमा बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायत फलफूल तथा उपहार प्रदान गरेकी थिइन्। राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा दिएका थिए।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११स्०७ बजे तोकेको थिय


प्रतिकृया दिनुहोस्