आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, समाचार

बाढीपीडितलाई अमेरिकामा रहेका ३ नेपाली संस्थाको २ लाख २६ हजार डलर सहयोग

September 27, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
११ असोज, काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि अमेरिकामा रहेका तीन नेपाली संस्थाले २ लाख २६ हजार अमेरिकी डलर राहत सहयोग उपलब्ध गराएका छन्। एनएच नेपाली समाजले १ लाख २० हजार, अमेरिकन नेपाल हेल्पिङ सोसाइटी भर्जिनियाले...बाँकी

पर्वतमा बाढीको वितण्डा, जलजलामा दर्जनौं घर बगे

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । अविरल वर्षापछि कालिगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले हालसम्म २०–२५ घरसहित विद्यालय, कृषि फर्म र गोठहरू बगाएको वडाध्यक्ष हरि विकास जिसीले बताएका छन्। बाढी...बाँकी

मुग्लिन-नारायणगढ सडक ठप्प

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । अविरल वर्षापछि नाम्सीखोला पुलमाथिबाट पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहान ७:५५ बजे पहिरो खसेर यातायात ठप्प भएको हो। पहिरो हटाउन करिब दुई घण्टा लाग्ने...बाँकी

कालीगण्डकीको बाढीले स्याङ्जा-गुल्मी जोड्ने पक्की पुल बगायो

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । अविरल वर्षापछि कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ्दा स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज बगेको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने पुल राति बगेको गाउँपालिकाले जनाएको छ। पुल...बाँकी

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ। आरम्भका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका...बाँकी

सप्तरीका ५ सय घर डुबे, हजारौं परिवार प्रभावित

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, सप्तरी । लगातारको वर्षाका कारण आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकामा ५०० घर डुबानमा परेका छन् । त्यसमा दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।हनुमाननगर कंकालिनी नगरपालिका–५, ७,...बाँकी

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ

September 27, 2026 | Posted by Pradip Nepali |  समाचार
११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले शनिबार राति काठमाडौंको महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। जबराविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको...बाँकी

बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

September 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० असोज, काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । विपदबाट बागमती र लुम्बिनी प्रदेशमा दुईरदुई, गण्डकी र कर्णालीमा...बाँकी

प्रधानमन्त्री बालेन स्वदेश फर्किएकै दिन अर्थमन्त्री वाग्ले कतार प्रस्थान

September 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० असोज, काठमाडौं । प्रधानमन्त्री बालेन स्वदेश फर्किएकै दिन अर्थमन्त्री डा.स्वर्णिम वाग्ले कतार प्रस्थान गरेका छन् । एसियाली पूर्वाधार विकास बैंक(एआईआईबी) को ११औँ वार्षिक बैठकमा सहभागी हुन  वाग्ले  आज साँझ कतार प्रस्थान गरेका हुन् ।...बाँकी

नारायणीमा बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

September 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० असोज, काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)हुँदै बग्ने नारायणी नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ बजे नदीको सतह ८.९८ मिटर पुगेको हो। यहाँ ९ मिटर पुगेपछि खतराको...बाँकी