सुस्ताका सय घर डुबानमा, उद्धार जारी
September 26, 2026 | Posted by Pradip Nepali | समाचार
१० असोज, काठमाडौं । नवलपरासी सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगत्तै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न...बाँकी








