Skip
आज : २०८३ कार्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

घोप्टेभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग ठप्प, यात्रु अलपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २२ गते


Advertisement

२२ कार्तिक,  काठमाडौं । चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

पहिरोका कारण सडकको दुवैतर्फ सवारी आवागमन रोकिएको नेपाल प्रहरीले जनाएको छ।  पहिरो पन्छाएर यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।

तिहार मनाउन घर फर्किरहेका यात्रुहरू सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका छन्।


प्रतिकृया दिनुहोस्