भरतमणिको रिटमा सर्वोच्चको आदेश : २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनू
September 22, 2026 | Posted by Pradip Nepali | समाचार
६ असोज, काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा विपक्षीका नाममा २४ घण्टाभित्र लिखित जवाफसहित बन्दीलाई उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसमेतका...बाँकी








