आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

दमौली–भरतपुर २२० केभी प्रसारणलाइन : रुख कटानको स्वीकृति

September 21, 2026 | Posted by Pradip Nepali |  समाचार
तनहुँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारणलाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार, प्रसारणलाइनअन्तर्गत जिल्लामा...बाँकी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी पक्राउ

September 21, 2026 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
५ असोज, काठमाडौं । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलीमा खानुम पक्राउ परेकी छिन्। उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)ले दिएको जानकारी अनुसार इमरान खानको समर्थनमा आगामी साता हुने भनिएको प्रदर्शनअघि उनलाई पक्राउ गरिएको...बाँकी

आज संघीय संसदका दुवै सदनको बैठक, यस्तो छ कार्यसूची

September 21, 2026 | Posted by Pradip Nepali |  समाचार
५ असोज, काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। यस्तै, महिला, बालबालिका,...बाँकी

मनास्लु हिम पहिरोमा पुरिएर २ जना आरोहीको मृत्यु

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असोज, काठमाडौं । हिम पहिरोमा पुरिएर मनास्लु हिमालमा दुई आरोहीको मृत्यु भएको छ। गएराति हिउँ पहिरोमा परेर भारतीय मूलका जर्मन नागरिक र उनका सहयोगी नेपाली नागरिकको मृत्यु भएको हो। हिम पहिरोले पुरिएर जर्मनीका आरोही...बाँकी

माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १३ शव फेला, ३७ जनाको शव निकालियो

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा आज थप १३ वटा शव फेला परेका छन्। आयोजनाको अडिट–३ बाट ‘अपस्ट्रिम हेड रेस टनेल’ भित्र उद्धार टोलीले खोजी गर्दा ती...बाँकी

अमेरिका उडे परराष्ट्र मन्त्री शिशिर खनाल

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक...बाँकी

भोटेकोसी बाढी : १ हजार ४३६ शव फेला

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असोज, काठमाडौं । भोटेकोटसी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार, आइतबार बिहान ११स्०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा...बाँकी

नयाँ प्रणालीबाट छाप्न सुरु भयो ड्राइभिङ लाइसेन्स

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असोज, काठमाडौँ । सरकारले गत साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप तथा...बाँकी

सुमो दुर्घटना हुँदा धनकुटामा १ जनाको मृत्यु, १० जना घाइते

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असोन, काठमाडोँ । धनकुटाको छथर जोरपाटी गाउँपालिका ३, बन्चरेमा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा परि अन्य १० जना घाइते भएका छन्। बिहान करिब ८:१५ बजे काजीमानेबाट...बाँकी

सरकारविरुद्ध बाेल्दै आएका राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असाेज, काठमाडौं । आफूलाई राजनीतिक विश्लेषक बताउने भरत दाहाल पक्राउ परेका छन्। उनलाई आज बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई...बाँकी