आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असोज, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै ४५ वर्षीया श्रीमती...बाँकी

रास्वपाको सचिवालय बैठक बस्दै

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असोज, काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सचिवालय बैठक सभापति रवि लामिछानेको सभापतित्वमा आज बिहान ११ बजे रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा...बाँकी

परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क जाने

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयका अनुसार खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय...बाँकी

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

September 20, 2026 | Posted by Pradip Nepali |  समाचार
४ असोज, मुस्ताङ । गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा...बाँकी

नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील : विद्यादेवी भण्डारी

September 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील क्षेत्रमा रहेको बताएकी छन्। शनिबार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूको...बाँकी

नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुँदैन : राष्ट्रपति

September 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल नहुने बताएका छन् । संविधान दिवसका अवसरमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो...बाँकी

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

September 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय...बाँकी

त्रिशूली-१ जलविद्युत् आयोजनाबाट थप ११ शव निकालियो

September 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण हराइरहेकामध्ये ११ जनाको शव निकालिएको हो । आयोजनाका प्रतिनिधिसहितको संयुक्त...बाँकी

भदौ महिनामा मात्रै नेपालले भारतलाई ५ अर्ब ९ करोड बढीको बिजुली बेच्यो

September 19, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । नेपालले गत भदौ महिनामा भारत र बङ्गलादेशतर्फ ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा दुवै देशमा गरी कुल ५६ करोड ५६...बाँकी

चर्चित हात्ती ‘रोनाल्डो’मृत भेटियो

September 19, 2026 | Posted by Pradip Nepali |  समाचार
३ असोज, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला परेको छ। निकुञ्जको विषहजारी पोस्टनजिकै रोनाल्डो मृत भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार...बाँकी