सरकारसंग प्रतिपक्षी दलको माग : जनताका मुद्दामा छलफल गर्न संसद् बैठक बोलाउ
November 2, 2026 | Posted by Pradip Nepali | समाचार
१६ कात्तिक, काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका छन्। नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले जनजीविका, राष्ट्रियता, लोकतन्त्र र संविधानका विषयमा संसद्मा गम्भीर छलफल गर्नुपर्ने निष्कर्ष निकालेको...बाँकी







