February 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौंन । राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चुनावी खर्च स्वरुप अधिकतम ४ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् । साँझ ५ बजे राष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि बुधबार ९भोलि०देखि ५ चैतसम्म आचारसंहिता लागू हुने...बाँकी February 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निर्वाचित भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थाको ११ सांसदले उल्लङ्घन गरेका छन् । सङ्घीय संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ५० अनुसार प्रतिनिधि सभाका नवनिर्वाचित ११ सांसदले ६० दिनभित्र बुझाउनुपर्ने...बाँकी February 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा.शर्मा नियुक्ति भएका हुन् ।...बाँकी February 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको नाम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने कार्यतालिका सँगै आजै उम्मेदवारीको नाम सार्वजनिक गर्न लागेको...बाँकी February 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् । नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना...बाँकी February 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा भोट मागेका छन् । देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलका लागि ओलीसँग भोट मागेका हुन्...बाँकी February 28, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
सप्तरी । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कञ्चनरुप नगरपालिकामा दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कोटेश्वर बहुमुखी क्याम्पस देशभरिका सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट भएको बताएका छन्। कोटेश्वर बहुमुखी क्याम्पसको ३३औँ वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उपकुलपति डा. बाँस्कोटाले क्याम्पसको वार्षिक प्रतिवेदन सुन्न...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनस् पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो...बाँकी February 27, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई अपमान गर्नेगरी जेनेभा भ्रमण नरोकेको बताएका छन् । आज सोमबार दिउँसो एमालेका मन्त्रीहरूको राजीनामा बुझ्दै अपमान हुनेगरी भ्रमण नरोकेको प्रधानमन्त्री दाहालले प्रस्ट पारेका हुन् ।...बाँकी