कुकुरलाई सेती नदीमा फाल्ने महिला प्रहरी खोरमा
September 18, 2026 | Posted by Pradip Nepali | समाचार
२ असोज, काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने एक महिलालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङमुनिबाट ती महिलाले कुकुरलाई धकेलेर सेती नदीमा...बाँकी








