कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि
September 16, 2026 | Posted by Pradip Nepali | समाचार
३१ भदौ, काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बि.पी. नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने तय भएको हो। नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...बाँकी








