आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाने

September 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० भदौ, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्। भ्रमणका क्रममा उनले नेपाल–भारत सहकार्य र भोटेकोसी विपद्पछिको पुनर्निर्माणबारे...बाँकी

जलवायु परिवर्तनको असर घटाउन विश्वसमुदायलाई आह्वान गर्छौं : प्रधानमन्त्री बालेन

September 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० भदौ, मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका निम्ति आह्वान गरिने बताएका छन् । प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु...बाँकी

आङ्देम्बेले भेटे सभामुख, भोटेकोसी बाढीबारे गराए ध्यानाकर्षण

September 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० भदौ, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी बाढीबारे अध्ययन गर्न संसदीय समिति गठन गर्नुपर्ने कुरा फेरि उठाएको छ । आज कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याललाई भोटेकोसी बाढीबारे ध्यानाकर्षण गराएका हुन् ।...बाँकी

रामप्रसाद भट्टराईलाई सचिवमा बढुवा गर्न सिफारिस

September 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० भदौ, काठमाडौं । न्याय परिषद्का कामु सचिव रामप्रसाद भट्टराई सचिवमा बढुवाका लागि सिफारिस भएका छन्। आज बसेको न्याय सेवा आयोगको बैठकले रिक्त सचिवमा भट्टराईलाई बढुवा गर्न सिफारिस गरेको हो। भट्टराई सचिवमा बढुवा भएसँगै न्याय...बाँकी

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब रुपैयाँ जम्मा

September 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० भदौ, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न...बाँकी

आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

September 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० भदौ,  (स्याङ्जा)। ऋषिपञ्चमीको अवसरमा स्याङ्जाको आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा आज बिहान एक महिलाको मृत्यु भएको छ । वालिङ नगरपालिका–९, भूम्रेकी ५३ वर्षीया माया पाण्डे मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब...बाँकी

मनोहरामा राति बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारियो

September 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० भदौ, काठमाडौं । भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गएराति पानीको बहाव बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएका स्थानीय बस्ती छाडेर भक्तपुरको लोकन्थली...बाँकी

कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि गाडी चलाउने तयारी

September 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० भदौ, नारायणगढ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा आवतजावत...बाँकी

मुस्ताङमा आजदेखि जलवायु सम्मेलन

September 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० भदौ, काठमाडौं । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदै छ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्दै छिन् । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला...बाँकी

भोटेकोशी बाढी : १ हजार ३९५ शव फेला, ५ हजार बढी अझै सम्पर्कविहीन

September 15, 2026 | Posted by Pradip Nepali |  समाचार
३० भदौ, काठमाडौँ। भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३९५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेला...बाँकी