आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

प्रधानसेनापति सिग्देल लागे चीन तिर

September 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेइजिङ प्रस्थान गरेका छन्। चीनको निमन्त्रणमा भदौ २८ गतेदेखि असोज ३ गतेसम्म सिग्देलले चीनको भ्रमण गर्नेछन्। प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसाङ फोरममा सहभागी...बाँकी

भोटेकोसी बाढी : १८ विद्यालयमा क्षति

September 13, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
२८ भदौ, काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख बराबरको हानि भएको छ ।...बाँकी

मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना : २ जनाको मृत्यु

September 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ भदौ, सुनसरी । इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्प- पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । गएराति पौने ३ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा...बाँकी

रसुवा बाढीः १ हजार ३८४ शव फेला

September 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीमा परी हालसम्म एक हजार ३८४ जनाको शव फेलापरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १८५, नुवाकोटमा...बाँकी

सुरु भयो तीज, आज व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

September 13, 2026 | Posted by Pradip Nepali |  समाचार
२८ भदौ, काठमाडौं । हरितालिका (तीज)व्रतका लागि हिन्दू नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ । तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ...बाँकी

काठमाडौँमा कसैले ग्यास लुकाएको थाहा पाउनु भएको छ ? तुरुन्तै गर्नुस् यो नम्बरमा फोन

September 12, 2026 | Posted by Pradip Nepali |  समाचार
२७ भदौ, काठमाडौँ । काठमाडौँ जिल्लामा खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको भए पनि उपभोक्ताले सजिलै पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले कडा चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना...बाँकी

तराईका ग्यास उद्योगबाट काठमाडौंमा सिलिन्डर ल्याएर बिक्री गरिने

September 12, 2026 | Posted by Pradip Nepali |  समाचार
२७ भदौ, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमले तराईका विभिन्न ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था...बाँकी

काठमाडौं शिक्षा क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत

September 12, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, भदौ २७- त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित काठमाडौं शिक्षा क्याम्पसले बीसीए, बीबीएस र बीएड तहमा नयाँ भर्ना भएका विद्यार्थीलाई लक्षित गर्दै अभिमुखीकरण तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन...बाँकी

बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने

September 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको सम्पूर्ण जिम्मेवारी कागेश्वरी मनोहरा नगरपालिकाले लिने भएको छ। नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ र...बाँकी

नासा कलेजद्वारा ५० लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा

September 12, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, भदौ २७- राजधानीको तिनकुनेस्थित नासा कलेजले हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित विद्यार्थीका लागि ५० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति घोषणा गरेको छ। विपद्का कारण विद्यार्थीको शैक्षिक यात्रा प्रभावित नहोस् भन्ने उद्देश्यले कलेजले उक्त छात्रवृत्ति...बाँकी