आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने

September 12, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको सम्पूर्ण जिम्मेवारी कागेश्वरी मनोहरा नगरपालिकाले लिने भएको छ। नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले रसुवा, नुवाकोट, धादिङ र...बाँकी

नासा कलेजद्वारा ५० लाख रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा

September 12, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार
काठमाडौं, भदौ २७- राजधानीको तिनकुनेस्थित नासा कलेजले हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित विद्यार्थीका लागि ५० लाख रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति घोषणा गरेको छ। विपद्का कारण विद्यार्थीको शैक्षिक यात्रा प्रभावित नहोस् भन्ने उद्देश्यले कलेजले उक्त छात्रवृत्ति...बाँकी

त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङ्गभित्र ७ जनाको शव फेला

September 12, 2026 | Posted by Pradip Nepali |  समाचार
२७ भदौ, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा ७ जनाको शव फेला परेको जनाइएको छ। २ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार सुरुङ...बाँकी

बेँसीसहर–चामे सडक आज दिनभर बन्द

September 12, 2026 | Posted by Pradip Nepali |  समाचार
२७ भदौ, लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३, धारापानीमा बाटो ढलान गर्न आज बिहान ९ देखि साँझ ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिने भएको छ । धारापानी क्षेत्रमा १३५...बाँकी

प्रधानमन्त्री उद्धार कोषमा १३ अर्ब २३ करोड जम्मा

September 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रकम मौज्दात छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, आज साँझ ५ बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा...बाँकी

सडकमै प्रसूति प्रकरण : गजेन्द्र नारायण सिंह अस्पतालका ६ जनाको जागिर चैट

September 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२६ भदौ, काठमाडौँ । पैसा तिर्न नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रस्तुति व्यथा लागेकी एक महिलाले सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले ६ जना कर्मचारीलाई कामबाट हटाएको छ ।...बाँकी

ग्यासमा कालोबजारि : ७०५ सिलिन्डर ग्यास सहित पक्राउ परे दिनेश

September 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२६ भदौ, काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट ठूलो परिमाणमा ग्यास सिलिन्डर बरामद गरेको छ। ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार स्टोरबाट...बाँकी

विदेश भ्रमणको विवरण अब नागरिक एपबाटै पाउन सकिने

September 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२६ भदौ, काठमाडौं । अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने भएको छ। अध्यागमन विभागले नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था लागू गरेको हो।...बाँकी

प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनबीच टेलिफोन वार्ता, के -के भयाे कुराकानी ?

September 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२६ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइएको बताएको...बाँकी

गगनको टिप्पणी : प्रधानमन्त्री बालेन हेट्स प्राइभेट सेक्टर

September 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहका पछिल्लो अभिव्यक्ति र निर्णयहरुले सरकारको निजी क्षेत्रप्रतिको...बाँकी