आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

सशस्त्र प्रहरीमा यति धेरैका लागि खुल्यो जागिर

September 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२६ भदौ, काठमाडौं । सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवान भर्ना गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले आज सूचना जारी गर्दै प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...बाँकी

विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

September 11, 2026 | Posted by Pradip Nepali |  समाचार
चितवन । भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।आगलागीको सूचना...बाँकी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

September 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२६ भदौ, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत...बाँकी

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

September 11, 2026 | Posted by Pradip Nepali |  समाचार
२६ भदौ, काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी...बाँकी

भोटेकोसि बाढी : १३ सय ७७ जनाको मृत्यु, अझै ५१ सय सम्पर्कविहीन

September 10, 2026 | Posted by Pradip Nepali |  समाचार
२५ भदौ, काठमाडौं । भोटेकोसी बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार ३७७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बिहीबार साँझसम्म बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा एक हजार ३७७ जनाको शव...बाँकी

दीपक साह बने उद्योगमन्त्री, लिए शपथ

September 10, 2026 | Posted by Pradip Nepali |  समाचार
२५ भदौ, काठमाडौं । सुनसरी–४ बाट निर्वाचित रास्वपा सांसद इन्जिनियर दीपककुमार साहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । गौरीकुमारी यादवले मन्त्रीबाट राजीनामा दिएर आजै रिक्त भएको मन्त्री पदमा प्रधानमन्त्री वालेन्द्र...बाँकी

काँग्रेस नेता लुइटेलको पहलमा बाढीपीडितका सन्ततीलाई निःशुल्क उच्च शिक्षा, जीपीले पुरा गर्यो सामाजिक उत्तरदायित्व..

September 10, 2026 | Posted by Pradip Nepali |  शिक्षा, समाचार, समाज
काठमाडौं, भदौ २५- गत भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढी–पहिरोमा परी अभिभावक बेपत्ता भएका ओखलढुंगाको लिखु गाउँपालिका–७, गाम्नाङटारका दुई परिवारका सन्ततीले अब निःशुल्क उच्च शिक्षा अध्ययन गर्न पाउने भएका छन्। नेपाली कांग्रेसका युवा नेता...बाँकी

कांग्रेस एकताका लागि गगनको लचकता : ‘अझै नरम हुन तयार छु’

September 10, 2026 | Posted by Pradip Nepali |  समाचार
२५ भदौ, स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्। कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५ दिनको पूण्यतिथिमा आज आयोजित शोक...बाँकी

मेलुङमा सडक पूर्वाधारको फड्को : सितली सडकमा २० करोड बढी, नयाँपुल–सिम्टेमा १९ करोडको काम

September 10, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
दोलखा । मेलुङ गाउँपालिकामा सडक पूर्वाधार विकासले गति लिन थालेको छ। गाउँपालिकाको निरन्तर प्रयास तथा प्रदेश सरकारसँगको सहकार्यमा विभिन्न सडकखण्डमा करोडौँ रुपैयाँ लागतका आयोजना सञ्चालन भैरहेका छन्। यसैक्रममा मुडे–मेलुङ–सितली सडकअन्तर्गत सितली–मेलुङ–बुद्धचोक खण्ड स्तरोन्नतिका लागि २०...बाँकी

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

September 10, 2026 | Posted by Pradip Nepali |  समाचार
२५ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई राजीनामा बुझाएकी हुन् ।  ...बाँकी