उद्योगमन्त्री यादवले दिइन् राजीनामा
September 10, 2026 | Posted by Pradip Nepali | समाचार
२५ भदौ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् । आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई राजीनामा बुझाएकी हुन् । ...बाँकी








