आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

मुस्ताङको लोमान्थाङमा भूकम्प

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौं । मुस्ताङमा गएराति भूकम्प गएको छ। मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबारराति ९:५३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्प ५.३ म्याग्निच्युडको मापन गरेको छ। भूकम्पको धक्का...बाँकी

भोटेकोसी बाढी : मृतकको संख्या १३६६ पुग्यो, ४ हजार बढी सम्पर्कविहीन

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौं । भोटेकोसी बाढीमा परेकामध्ये हालसम्म १ हजार ३ सय ६६ जनाको मृत्यु भएको पुष्टि भएको छ। यो तथ्यांक मंगलबार राति ८ बजेसम्मको हो। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार उक्त समयसम्म बेपत्ताको संख्या...बाँकी

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

September 9, 2026 | Posted by Pradip Nepali |  समाचार
२४ भदौ, काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन ‍(आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार...बाँकी

पहिरोले कास्कीको किम्रुङ खोला थुनियो, सतर्कता अपनाउन आग्रह

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ,काठमाडौं। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा पहिरो खसेर थुनिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाले किम्रुङ खोलामा बाढीको जोखिम रहेको भन्दै कालिगण्डकी दोभानसम्मका क्षेत्रमा उच्च सतर्कता अपनाउन...बाँकी

प्रधानमन्त्रीको प्रतिबद्धता : प्रिय जेनजी, सुशासन कायम हुने नै छ

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुशासन कायम गर्ने प्रतिबद्धता जनाएका छन्। जेनजी शहीद दिवसको अवसरमा आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै प्रधानमन्त्री शाहले सुशासन कायम गर्ने बताएका हुन्। जेनजीलाई सम्बोधन गर्दै शाहले...बाँकी

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब जम्मा

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ, काठमाडौं । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७...बाँकी

रसुवा-भोटेकोशी जलविद्युतको केबल टनेलमा शव फेला

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ, काठमाडौं । १२० मेगावाटको रसुवा-भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा एउटा शव फेला परेको छ। आज आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ। बाढीपछि...बाँकी

इजरायलमा झन्डै १५ सय जना नेपालीका लागि खुल्यो जागिर, कति छ तलब ?

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ, काठमाडौं । इजरायलमा रोजगारीका लागि जान चाहने नेपाली नागरिकका लागि आकर्षक अवसर खुलेको छ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने गरी १ हजार ४६४ जना नेपाली कामदार माग गरिएको हो। वैदेशिक रोजगार विभागका...बाँकी

गृहमन्त्रीको गर्जन : हामी राजनीति सिक्न होइन सिकाउन आएका हौं

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको बताएका छन् । जेन–जी सहिद दिवसका अवसरमा जेन–जी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न...बाँकी

भोटेकोशी बाढीको : १ हजार ३५७ को मृत्यु, ५ हजार बढी बेपत्ता

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढी र त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म १,३५७ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये केही स्थानबाट मानव अङ्गहरू समेत भेटिएका छन्। भेटिएकामध्ये १०२ जनाको...बाँकी