आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

असोज ६ गते अमेरिका जाने भए प्रधानमन्त्री बालेन

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको प्रधानमन्त्रीका सचिवालय स्रोतले जानकारी दिएको छ...बाँकी

सेनाको अनुमान : सुरुङमा १२१ जना मात्रै फसेको देखिन्छ

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, काठमाडौं । नेपाली सेनाले रसुवा बाढीमा विभिन्न जलविद्युत् आयोजनाको सुरुङभित्र १२१ जनामात्रै फसेको अनुमान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले...बाँकी

रास्ट्रपतिको आह्वान : विपत्तिमा सबै एकताबद्ध हुनुपर्छ

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट सिर्जना भएको विपत्तिको सामना गरिरहेको अवस्थामा सबैलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन्। आज बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सम्पूर्ण राजनीतिक...बाँकी

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेल

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केहिबेरमा राष्ट्रका नाममा सम्बोधन  गर्दै छन् । रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।...बाँकी

राष्ट्रपति पौडेलले गरे बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, नुवाकोट। राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । साथै उनले त्यहाँ रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी...बाँकी

प्रधानमन्त्री ज्यु सुरक्षाकर्मीलाई धन्यवाद मात्रै होइन, तलब र सुविधा बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले विपद्का बेला ज्यान जोखिममा राखेर उद्धारमा खटिने सुरक्षाकर्मीको तलब तथा सेवा सुविधा बढाउन सरकारसँग आग्रह गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै शाहीले...बाँकी

रसुवा बाढी : १३ हजार बढीको उद्धार, झन्डै ५ हजार सम्पर्कविहीन

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, काठमाडौं । भोटेकोसि बाढीमा परेकामध्य हालसम्म १३ हजार ३ सय २६ जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण विभिन्न जिल्लामा १ हजार ३ सयभन्दा बढीको मृत्यु...बाँकी

रवि लामिछाने र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोन वार्ता भएको छ। टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त...बाँकी

बाढी प्रभावित परिवारले कोठा भाडावापत १० हजार रुपैयाँ पाउने

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित भएका परिवारलाई विदुर नगरपालिकाले कोठा भाडा वापत रकम उपलब्ध गराउने भएको छ। आइतबार बसेको नगर कार्यपालिकालको १३४औँ बैठकले बाढीको कारण बस्न योग्य घर नभएका स्थानीयवासीलाई नगरपालिकाले घर भाडामा...बाँकी

राजमार्ग अवरुद्ध, हवाई यात्रामा चाप : भरतपुरबाट-काठमाडौं दैनिक ११ वटासम्म उडान

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो । भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै...बाँकी