आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ यौन-स्वास्थ्य, समाचार

बाढी प्रभावित क्षेत्रमा हैजा रोकथाम अभियान, नुवाकोटमा ८० हजार डोज खोप

September 8, 2026 | Posted by Pradip Nepali |  यौन-स्वास्थ्य, समाचार
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणविरुद्धका खोप त्यसतर्फ पठाएको छ । आज नुवाकोटका लागि ८० हजार ५२३ डोज ९२३ बक्स० हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०।६ लिटर...बाँकी

बाढी पीडितलाई मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार रुपैयाँ सहयोग

September 8, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
१३ भदौ, काठमाडौं । मनकामना केबलकारका कर्मचारीहरूले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन्...बाँकी

राष्ट्रपतिले गरे पशुपतिमा पूजा, गरे देश र जनताको कल्याणको कामना

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ, काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्। देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति पौडेलले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआराधना गरेका हुन् । राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता...बाँकी

कांग्रेसको माग : जेनजी विद्रोहबारे मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस्

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेनजी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ जेनजी आन्दोलनको एक वर्ष पुगेको दिन विज्ञप्ति जारी...बाँकी

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, यस्तो छ एजेन्डा !

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ । बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बैठकमा निर्वाचनसम्बन्धी आगामी रणनीति तथा...बाँकी

कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौंको यात्रा कष्टकर

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौंको यात्रा प्रभावित भएको छ। नियमित मार्ग अवरूद्ध हुँदा बेँसीसहरबाट काठमाडौं जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन्। यसअघि करिब पाँच–छ घण्टामा पूरा हुने यात्रा...बाँकी

आज ‘जेन्जी’ सहिद दिवसः देसैभर सार्वजनिक विदा

September 8, 2026 | Posted by Pradip Nepali |  समाचार
२३ भदौ, काठमाडौँ । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । २०८२ भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको...बाँकी

कागेश्वरी मनोहरामा मासु पसल सञ्चालनमा नयाँ नियम, उल्लंघन गरे कारबाही

September 7, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका तथा नयाँ सञ्चालन गर्न लागिएका मासु पसलले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको छ। नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा २०८३ मंसिर...बाँकी

प्रधानमन्त्री बालेनको दाबी : बाढीमा हराएका मानिस खोज्न कुनै कसर बाँकी राखेका छैनौं

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत विभिन्न जलविद्युत् आयोजनामा सम्पर्कविहीन भइरहेका मानिसको खोजीका लागि भइरहेको प्रयासबारे जानकारी दिएका छन्।...बाँकी

भिक्टर पौडेल लेख्छन् :  घण्टेहरू पनि झोले बन्न थाले

September 7, 2026 | Posted by Pradip Nepali |  समाचार
२२ भदौ, काठमाडौं । चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले बाढीमा आफन्त गुमाएका व्यक्तिहरूले सरकारप्रति आक्रोश पोख्नु स्वाभाविक भएको भन्दै सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्धसमर्थकप्रति आक्रोश व्यक्त गरेका...बाँकी