जाजरकोटमा जिप दुर्घटना : आमाको मृत्यु, ४ वर्षीय छोरा घाइते
October 15, 2026 | Posted by Pradip Nepali | समाचार
जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१...बाँकी








