कांग्रेसका सभापतिका उम्मेदवार राठौरले लिए उम्मेदवारी फिर्ता
October 7, 2026 | Posted by Pradip Nepali | समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। राठौरले बुधबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दै पार्टीको बृहत्तर एकता र विशेष परिस्थितिलाई ध्यानमा राखेर उम्मेदवारी फिर्ता लिएको बताए। उनले...बाँकी








