आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङबाट उद्धार गरिएका २ व्यक्ति काे हुन् ?

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्रबाट सञ्जय साह र कविर महर्जनको उद्धार भएको छ। भोटेकोसी बाढीपछि सुरुङमा थुनिएका उनीहरूको १० दिनपछि सकुशल उद्धार भएको हो। रास्वपाका सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपाने दुई जनाको...बाँकी

बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जानएको छ। विभागका मौसमविद् बिनु महर्जनले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवाको पहाडी भू-भागमा आज दिउँसो भारी...बाँकी

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र एक व्यक्तिको उद्धार जीवितै (अपडेट)

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र फसेका मानिस जीवितै भेटिएका छन्। उक्त मानिसको उद्धार भइसकेको छ। इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट एक जना सञ्जय साहको उद्धार गरिसकिएको छ। उद्धारमा खटिएका...बाँकी

विपत्तिमा धैर्यको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं– प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन्। उनले लेखेका छन्, ‘विपत्ति...बाँकी

बाढी प्रभावित क्षेत्र नुवाकोटकाे विदुर जाँदै केपी ओली

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर जाँदैछन् । रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्न उनी त्यहाँ जाने भएका हुन् । आज बिहान ११ बजे पार्टी...बाँकी

त्रिशूली ३’ए’ सुरुङभित्रबाट आयो मानिसको आवाज, उद्धार तीव्र

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३’ए’ जलविद्युत् आयोजनाको सुरुङमा ९ दिनदेखि जारी उद्धारका क्रममा आज सुरुङभित्रबाट मानिसको आवाज सुनिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम...बाँकी

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः गगन थापा

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हाम्रा मौलिक संस्कृति, परम्परा तथा चाडपर्वले पुस्तौँदेखि नेपाली समाजलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको उल्लेख गरेका छन्। श्रीकृष्ण जन्माष्टमी र...बाँकी

भोटेकोसी बाढी : १२ हजार ३८ जनाको उद्धार, १२ सय ८२ शव फेला

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये एक हजार २८२ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिम (भारतमा भेटिएकासहित)एक...बाँकी

कृष्णभिर पहिरोले बिपी राजमार्गमा सवारी चाप, मालवाहक गाडी रातिमात्र चल्ने

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ । राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक–व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको...बाँकी

एनभिडियाका सीईओले नेपाललाई गरे डेढ अर्ब रूपैयाँ बढी सहयोग

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले नेपाललाई १ करोड अमेरिकी डलर सहयोग गरेका छन् । यो रकम नेपाली रूपैयाँ १ अर्ब ५२ करोड रूपैयाँभन्दा बढी हुन्छ। सीईओ ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप...बाँकी