आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

आज श्रीकृष्ण जन्माष्टमी, सार्वजनिक बिदा

September 4, 2026 | Posted by Pradip Nepali |  समाचार
१९ भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक ‘श्रीकृष्णजन्माष्टमी’ पर्व मनाउँदैछन्। यो पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा...बाँकी

बाढी पीडितलाई सशस्त्र प्रहरीको साढे १५ करोड सहयोग

September 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ भदौ,काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सङ्गठनको तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ। बाढी तथा विपद्‌बाट प्रभावितका लागि सशस्त्र प्रहरी कर्मचारीको तलबबाट समेत रकम कट्टा गरी...बाँकी

बिपत्तिकै समयमा व्यवसायीले बढाए खाना पकाउने ग्यासको मूल्य

September 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ भदौ, काठमाडौं । रसुवा बाढी बिपत्तिको समयमा व्यवसायीले ग्यासको मूल्य बढाएका छन् । कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा खर्च बढेको कारण देखाउदै व्यवसायीहरूले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास (एलपी ग्यास)को...बाँकी

सिटी एक्सप्रेस ग्रुपले गर्यो प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख

September 3, 2026 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, समाचार
१८ भदौ, काठमाडौँ । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढी प्रभावितको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रकम जम्मा गरेको छ । प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ,...बाँकी

सेवा निवृत्त हुन पुर्व शिक्षक महासंघका अध्यक्ष सुवेदीको सन्देश : ‘शिक्षा ऐन जारी गर्न ढिलाइ गर्ने सुविधा कसैलाई छैन’

September 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, भदौ १८- नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक-कर्मचारीका मागमुद्दा सम्बोधन गर्न विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने बताएका छन्। सेवा निवृत्त हुन लागेका सुवेदीले आफ्नो कार्यकालको अन्त्यमा शिक्षक-कर्मचारीलाई सम्बोधन गर्दै सरकारलाई संवाद...बाँकी

रसुवा बाढी : १२ सय ५९ सव फेला, ५ हजार बढी सम्पर्कविहीन

September 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ भदौ, काठमाडौं । भोटेकोसी बाढीपछि सम्पर्कविहीन हुनेहरूको संख्या ५ हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज साँझ ७ बजेसम्म पाँच हजार ८३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।...बाँकी

६ दिनसम्मको लागि किन स्थगित भयो प्रतिनिधिसभा बैठक ?

September 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ भदौ , काठमाडौं । प्रतिनिनिधिसभाको बैठक अब भदौ २४ गते बस्ने भएको छ । सभामुख डोलप्रसाद अर्यालले आजको बैठकपछि अर्को बैठक २४ गते दिउँसो १ बजेका लागि तोकेका हुन् । आजको बैठकमा सांसदहरूले रसुवा...बाँकी

केरुङमा रहेका १४ सय नेपाली सुरक्षित छन् : परराष्ट्र

September 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ भदौ, काठमाडौँ । परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कूटनीतिक ब्रिफिङ र अन्य समसामयिक...बाँकी

नेपालको सार्वजनिक शिक्षा क्षेत्रका सर्वकालीन महान शिक्षक नेता लक्ष्मीकिशोर सुवेदी सेवा निवृत्त, महासंघ नेत्रित्व विहिन..

September 3, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, भदौ १८- नेपालको सार्वजनिक शिक्षा क्षेत्रका समर्पित शिक्षक नेता तथा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी सेवा निवृत्त हुनुभएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर-१५, बिजेश्वरी स्थीत श्री गीतामाता माध्यामिक विद्यालयका प्रथम श्रेणी बिज्ञान...बाँकी

उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले जोखिम भत्ता पाउने

September 3, 2026 | Posted by Pradip Nepali |  समाचार
१८ भदौ, काठमाडौं । सरकारले भोटेकोसी बाढीपछि बेपत्ताको खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीका लागि सुविधासहितको प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्धारमा खटिँदा मृत्यु भएमा १० लाख रुपैयाँ उपलब्ध गराउनेसहितको प्याकेज...बाँकी