डडेल्धुराको वडाबाट देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि बने
October 2, 2026 | Posted by Pradip Nepali | समाचार
डडेल्धुरा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि डडेल्धुराबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। वडा...बाँकी







