बाढीपीडितका लागि भुटान सरकारले गर्यो १० करोड सहयोग
September 3, 2026 | Posted by Pradip Nepali | समाचार
१८ भदौ, काठमाडौं । भुटान सरकारले भोटेकोसी बाढीपीडितका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ । बुधबार दिल्लीस्थित नेपाली दूतावासमा भुटान सरकारले सहयोग हस्तान्तरण गरेको हो । भारतका लागि भुटानी राजदूत भेत्सोप नामग्यालले दिल्लीस्थित नेपाली...बाँकी







