आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

संसदमा प्रधानमन्त्रीको सम्बोधन : भोटेकोशी विपद् सिङ्गो राष्ट्रमाथिको साझा पीडा

September 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ भदौ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षति रसुवा, धादिङ र नुवाकोटमा मात्र सीमित नरहेको बताएका छन्। उनले उक्त विपद् सिङ्गो देशले भोग्नुपरेको साझा दुःख र बज्रपात भएको बताएका...बाँकी

नागढुंगानजिकै सडक भासियो, सुरुङमार्गबाट चले गाडी

September 2, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । आज बिहान सडकको केही भाग भासिएपछि हाल पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन र दुईपांग्रे सवारीलाई सोही स्थानबाट एकतर्फी...बाँकी

इनिशा मृत्यु प्रकरण : सुधार गृहमा रहेका ३ बालकलाई बाबू-आमाको जिम्मा लाउन सर्वोच्चको आदेश

September 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७, भदौ, काठमाडौं । सर्वोच्च अदालतले १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा बाल सुधार गृहमा रहेका ३ बालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सुर्खेत...बाँकी

भारतबाट फेरि आयो राहत सहित उद्धार टोली, अत्यावश्यक औषधि पनि

September 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ भदौ,काठमाडौँ । भोटेकाशी बाढीपीडितका लागि भारतले फेरि राहत सामग्री र उद्धार टोली पठाएको छ। भारतका विदेशमन्त्री एस जयशंकरका अनुसार विशेष उपकरण र ५-५ टन अत्यावश्यक औषधिसहित ११ सदस्यीय उद्धार टोली नेपाल पठाइएको हो। भारतले...बाँकी

यात्रा गर्दै हुनुहुन्छ ? बाढी-पहिरोले छन आज यि सडक छन् अवरूद्ध,यी हुन् वैकल्पिक मार्ग

September 2, 2026 | Posted by Pradip Nepali |  समाचार
१७ भदौ, काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग अवरुद्ध छन्। नेपाल प्रहरीले आज बिहान सूचना जारी गर्दै कतिपय सडकखण्डमा पहिरो र बाढीका कारण यातायात पूर्ण रूपमा रोकिएको...बाँकी

बाढी बिपत्तिका कारण पेट्रोलियम पदार्थको मूल्य यथावत्, १५ दिनमै सवा अर्ब घाटा

September 2, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै भारतीय आयल कर्पोरेसन ९आईओसी०बाट प्राप्त नयाँ खरिद मूल्यका कारण निगममाथि थप...बाँकी

बाढीपीडितलाई सहयोगको घोषणा गरेका भारतीय अभिनेता सोनु काठमाडौंमा

September 1, 2026 | Posted by Pradip Nepali |  मनोरञ्जन, समाचार
१६ भदौ, काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले चर्चित भारतीय अभिनेता तथा समाजसेवी सोनु सूद आज काठमाडौं आइपुगेका छन्। बाढी तथा डुबानबाट प्रभावित नेपाली परिवारप्रति ऐक्यबद्धता जनाउँदै सूद यसअघि नै...बाँकी

सरकारको ध्यान विपत्तिमा, कर्मचारीको ध्यान घुसमा !

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, काठमाडौं । रसुवा बाढी विपत्तिको समयमा सरकार राहत, उद्धार र नागरिकको सुरक्षामा जुटिरहेका बेला काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका कर्मचारी भने घुस प्रकरणमा पक्राउ परेका छन्। नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख...बाँकी

कागेश्वरी मनोहराद्वारा रसुवा बाढी पीडितका लागि ७५ लाख ५५ हजार सहयोग

September 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन ७५ लाख ५५ हजार ५७५ रुपैयाँ उपलब्ध गराउने भएको छ। बाढीपीडितका लागि जुटाइएको रकममा जनप्रतिनिधिदेखि नगरपालिका र सामुदायिक...बाँकी

गृहमन्त्री भन्छन् : सुरुङभित्रको उद्धारमा आशा बाँकी नै छ

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरूङले भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनामा स्थानीय तह निष्क्रिय रहेको भन्ने बुझाइ गलत भएको बताएका छन्। उनले वडा, गाउँपालिका तथा नगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार संघीय सरकारसँग समन्वय गरेर सक्रियतापूर्वक...बाँकी