आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

सुरुङमा फसेकाहरूको उद्धारमा प्रगति हुन सकेको छैन : परराष्ट्र मन्त्रालय

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, काठमाडौँ । रसुवा बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ (टनेल)मा फसेकाहरूको उद्धारमा प्रगति हुन नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सुरुङ उद्धारमा प्रगति...बाँकी

मंगला अमात्यले गरिन् बाढीपीडितलाई १ करोड ८ लाख सहयोग

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, काठमाडौं । काठमाडौंको छाउनी निवासी मंगला अमात्यले भोटेकोशी-त्रिशुलीमा आएको विनाशकारी बाढी पीडितको सहयोगका लागि १ करोड ८ लाख रुपैयाँ दिएकी छिन् । उनको प्रतिनिधि अरुण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर १ करोड ८...बाँकी

भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दिउसो १ बजेसम्म अपडेट अनुसार मृत्यु हुनेको संख्या १ हजार ३ पुगेको हो।...बाँकी

रसुवा बाढीपीडितका लागि कर्णाली सरकारको २ करोड सहयोग

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवा बाढीप्रभावितका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले १० भदौमा रसुवास्थित भोटोकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना तथा क्षेतिग्रस्त...बाँकी

भोटेकोसी बाढिमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो, झन्डै ४ हजार सम्पर्कविहीन

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ । आज बिहान ९ बजेसम्म ९८७ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...बाँकी

सर्वदलीय बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे...बाँकी

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डीएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा...बाँकी

भोटेकोशी बाढीका असर : बन्द भए चीनतर्फका दुवै नाका

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ,काठमाडौं । भोटेकोशी करिडोरमा आएको भीषण बाढी–पहिरोका कारण चीनसँग जोडिएका नेपालका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएका छन्। गत बुधबार आएको बाढीले रसुवागढी नाकासँगै राजमार्ग बगाएपछि चीनसँगको मुख्य...बाँकी

बेत्रावतीको एउटै घरभित्र भेटिए २० वटा बढी शव

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटिएको छ। उक्त घरबाट सुरक्षाकर्मीको र टोलीले सोमबार ६ वटा शव निकालेको छ । अन्य १६ वटा शव मंगलबार निकालिने भएको...बाँकी

कृष्णभीरमा सडक भासिएपछि अब उपत्यका बाहिरै भरेर ल्याइने ग्यास सिलिन्डर

September 1, 2026 | Posted by Pradip Nepali |  समाचार
१६ भदौ, काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि यतिबेला पृथ्वी राजमार्गमा आवतजावत बन्द छ। ग्यास बोकेका बुलेट राजधानी जान नसक्ने भएपछि अब राजधानी बाहिरै ग्यास वोटलिङ (भरिने)भएको छ। उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले...बाँकी