सप्तकोसीमा बढ्यो पानीको बहाब, खोलिए ब्यारेजका २२ ढोका
August 31, 2026 | Posted by Pradip Nepali | समाचार
१५ भदौ, काठमाडौं । सप्तकोसी नदीमा जलसतह निरन्तर बढ्न थालेपछि कोसी ब्यारेजका २२ वटा ढोका खोलिएका छन्। आइतबार साँझ गरिएको मापन अनुसार ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह हुँदा २१ वटा...बाँकी








