आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

तिलगङ्गा आँखा प्रतिष्ठानको बाढी पीडितलाई १ करोड एक लाख सहयोग

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । गत बुधबार भोटेकोसीमा आएको विनाशकारी बाढीपीडितका लागि नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठानले १ करोड १ लाख १ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका...बाँकी

सुरुङको माथिल्लो भागसम्म पुग्यो उद्धार टोली, हावा पठाउन सुरु : गृहमन्त्री

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भद, काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार प्रयासमा महत्वपूर्ण प्रगति भएको छ। गृहमन्त्री सुदन गुरुङले उद्धार टोली सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएको जानकारी दिएका छन्। गृहमन्त्री गुरुङले...बाँकी

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब बढी सङ्कलन

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा रु ५ अर्बभन्दा बढी रकम सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत...बाँकी

प्रधानमन्त्री बालेनले भने : उद्धारमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढी प्रभावितको उचारका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग लिइरहेको बताएका छन्। प्रधानमन्त्री शाहले आज साँझ सामाजिक सञ्जालमार्फत बाढी प्रभावितको खोज, उद्धार र राहत वितरणमा भइरहेको कामको विवरण सार्वजनिक...बाँकी

काँग्रेस फुट तर्फ ! महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने शशांककाे घोषणा

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ। १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी

भोटेकोशी बाढी : ४ हजार बढीको उद्धार, ६२६ जनाको शव फेला

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा परेकाहरूमध्ये ४ हजार जनाको सकुशल उद्धार गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले आज पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । परराष्ट्रमन्त्रीकाअनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १८७ जना विदेशी...बाँकी

चिनियाँ उद्धार टोली रसुवामा, जुटे उद्धारमा

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, काठमाडौं । रसुवामा बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ टोली नेपाल आइपुगेको छ । चीनले पठाएको उद्धार टोली हेलिकोप्टरमार्फत सीधै रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेको हो । टोलीमा सुरुङ...बाँकी

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ, हेटौंडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका शव सम्बन्धित ठेगानासम्म पुर्‍याउन लाग्ने खर्च वाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद्...बाँकी

बाढीका कारण अवरुद्ध रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
१३ भदौ भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध भएको रसुवाको सडक सञ्जाल पुनः सञ्चालनमा आएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँ-टोखा-छहरे-गड्खारपुल-आप्र-नर्जा-लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान-धुन्चेसम्मको सडकखण्डमा चारपाङ्ग्रे साना सवारीसाधन चलाउन...बाँकी

बाढीबाट प्रभावित परिवारका लागी दुर्गा प्रसाईंले २० वटा घर बनाइदिने

August 29, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि २० वटा घर निर्माण गरिदिने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत प्रसाईंले विपद्को समयमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको आलोचना गर्नुभन्दा प्रभावित...बाँकी