बाढीपीडितलाई युरोपेली आयोगको २ मिलियन युरो मानवीय सहायता
August 29, 2026 | Posted by Pradip Nepali | अर्थ-बिजनेस, समाचार
१३ भदौ, काठमाडौं । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि युरोपले २ मिलियन युरो तत्काल मानवीय सहायता उपलब्ध गराउने भएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेरलेयनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत...बाँकी






