अबदेखि पक्राउ परेका यस्ता व्यक्तिलाई मात्रै लगाइने छ हतकडी !
September 21, 2026 | Posted by Pradip Nepali | समाचार
५ असोज, काठमाडौं । अबदेखि पक्राउ परेका हरेक व्यक्तिलाई हतकडी लगाउन नपाइने भएको छ । सर्वोच्च अदालतले पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक र अनिवार्य रूपमा हतकडी लगाउने प्रहरी अभ्यासमा रोक लगाएको हो । पक्राउ पर्नासाथ...बाँकी








