प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, महत्त्वपूर्ण निर्णय हुने संकेत
August 28, 2026 | Posted by Pradip Nepali | समाचार
१२ भदौ, काठमाडौं ।मन्त्रिपरिषदको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बैठक बोलाएका हुन् । आजको बैठकले बाढीपीडितका लागि विशेष राहत प्याकेजबारे निर्णय गर्ने अपेक्षा...बाँकी








