भोटेकोसी बाढि विपद्को सामना गर्न सबै दल एक ठाउँमा : सर्वदलीय संयन्त्र बनाइने
August 27, 2026 | Posted by Pradip Nepali | समाचार
११ भदौ, काठमाडौं । भोटेकोसि बाढि बिपत्तिको सामना गर्न राजनीतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका छन्। आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण...बाँकी






