आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

रवि लामिछाने भन्छन् : सरकारले सम्पूर्ण सामर्थ्य नागरिक बचाउन लगाउनेछ

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारले सम्पूर्ण सामर्थ्य नागरिक बचाउन लगाउने विश्वास व्यक्त गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले भोटेकोसीमा आएको बाढीको विपत्तिमा सरकार र रास्वपासँगै रहेको बताए । लामिछानले प्रधानमन्त्री,...बाँकी

भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या १४ पुग्यो

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । बाढीपछि गरिएको खोज तथा उद्धारका क्रममा रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा हालसम्म १४ जनाको शव...बाँकी

रसुवाबाट १३ घाइतेको उद्धार गरि उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । नेपाल प्रहरी परिसर काठमाडौंका अनुसार १३ जनालाई उद्धार गरिएको विवरण प्राप्त भएको छ। उनीहरूको हाल काठमाडौँका विभिन्न...बाँकी

रसुवा बाढी कहर : र ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । रसुवा बाढीका कारण आधा दर्जन देशका ३८४ भन्दा बढी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराइएको तथ्यांक अनुसार भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलाय, दक्षिण अफ्रिका, नेपाल लगायत देशका...बाँकी

चिनको नदी थुनिएको स्थान पूर्ण रूपमा नखुल्दा जोखिम कायमै

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासको जोखिम कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागले भदौ १० गते दिउँसो...बाँकी

रसुवा, नुवाकोट र धादिङ बाढी संकटग्रस्त क्षेत्र घोषणा

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । बालेन सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो । मन्त्रिपरिषद्को अहिले बसेको आकस्मिक बैठकले ३...बाँकी

यी ४ जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निःशुल्क

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । सरकारले बाढी प्रभावित चार जिल्लामा नेपाल टेलिकमको फोन र डेटा निस्शुल्क गरेको छ । उद्धार र समन्वयमा सहजीकरणका लागि सेवा निस्शुल्क गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिले राहत,...बाँकी

रसुवा बाढीमा परि अहिलेसम्म ७ जनाको मृत्यु

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा अहिलेसम्म ७ जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा ७ जनाको शव फेला परेको हो। उनले अहिले घाइतेहरूको उद्धार...बाँकी

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन, २५ जना सम्पर्कमा

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनीहरु सम्पर्क विहीन भएका हुन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका...बाँकी

विपत्तिविरुद्ध सबै एकजुट भएर लडौं : प्रधानमन्त्री बालेन

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विपत्तिविरुद्ध लड्न सबै एकजुट हुन अनुरोध गरेका छन् । रसुवामा गएको बाढीको विषयमा छलफल गर्न प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए...बाँकी