कृष्णभीरमा भोलिदेखि चल्नेछन् गाडी, ट्रयाक खोल्ने काम सकियो
September 16, 2026 | Posted by Pradip Nepali | समाचार
३१ भदौ, काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ट्रयाक खोल्ने काम सकिएसँगै भोलिबाट उक्त सडकखण्डमा पूर्णरूपमा सवारीसाधन सञ्चालन हुनेछन् ।...बाँकी








