Skip

Hamro Sanchar

रामप्रसाद भट्टराईलाई सचिवमा बढुवा गर्न सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३० गते


Advertisement

३० भदौ, काठमाडौं । न्याय परिषद्का कामु सचिव रामप्रसाद भट्टराई सचिवमा बढुवाका लागि सिफारिस भएका छन्।

आज बसेको न्याय सेवा आयोगको बैठकले रिक्त सचिवमा भट्टराईलाई बढुवा गर्न सिफारिस गरेको हो।

भट्टराई सचिवमा बढुवा भएसँगै न्याय परिषद्कै सचिवमा पदस्थापन गर्न पनि सिफारिस गरिएको छ।


प्रतिकृया दिनुहोस्