आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

सभापति थापाले बोलाए कांग्रेसकाे आकस्मिक केन्द्रीय समिति बैठक

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टी सभापति गगनकुमार थापाले काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय समिति सदस्य, बाढी प्रभावित क्षेत्रका सभापति, सांसद तथा नेताहरूसहितको बैठक बोलाएका हुन्। सभापति थापाले बाढी...बाँकी

रसुवा बाढीमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । भोटेकोसीमा आएको बाढीमा फसेका रसुवाका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार, स्याप्रुबेसीबाट ६, मैलुङबाट दुई र धुन्चेबाट चार जनाको उद्धार गरिएको हो। बाढी प्रभावितको उद्धारका लागि १२ वटा...बाँकी

धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी काठमाडौंमै होल्ड

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । चीन तर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनलाई रोकिएको छ । बाढीका कारण सडक तथा नदी...बाँकी

रसुवा बाढीको बितन्डाप्रति कांग्रेस सभापति थापाको चिन्ता, कार्याकर्तालाई भने : तुरुन्तै उद्धारमा जुट्नु

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवामा अप्रत्यासित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढीका कारण भोटेकोशी र त्रिशूली...बाँकी

भोटेकोशी नदीमा आएको बाढी गल्छी पुग्यो, बस्ती खाली गर्न महाशाखाको आग्रह

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै अगाडि बढेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। बुधबार बिहान १०:२८ बजे अपडेट जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले उक्त बाढी धादिङको गल्छी आसपास...बाँकी

प्रधानमन्त्री बालेनले बोलाए आपत्कालीन बैठक

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएका हुन् । राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू समेतको बैठक...बाँकी

रसुवा बाढीपछि ड्युटीमा खटिएका सशस्त्र प्रहरीका ९ जना सम्पर्कबिहीन

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । रसुवामा ड्युटीमा खटेका ९ जना सशस्त्र प्रहरी सम्पर्कबिहीन भएका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमाण्डको टोली ड्युटीमा खटिएको हो। अहिले उक्त ९ जनाको...बाँकी

भोटेकोशी बाढी : प्रधानमन्त्रीको निर्देशनमा उद्धारका लागी सेनाका २ हेलिकोप्टर पठाइयो

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीपीडितको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकोप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...बाँकी

भोटेकोसीको बाढी कहर : रसुवा बजार र भन्सार सबै बगायो

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । आज बिहान भोटेकोसीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति गरेको छ। लेन्दे खोला ९भोटेकोसी०मा आएको बाढीले रसुवा नाकामा ठूलो क्षति गरेको रसुवाका सहायक सीडीओ ध्रुव प्रसाद अधिकारीले जानकारी दिए। अधिकारीले बाढीले...बाँकी

१ जना असईसहित १२ प्रहरीको जादै छ जागीर

August 26, 2026 | Posted by Pradip Nepali |  समाचार
१० भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी सहायक निरीक्षकसहित १२ प्रहरीलाई सेवाबाट हटाउने तयारी गरेको छ। प्रहरी प्रधान कार्यालय मातहतको कानुन शाखाले बुधबार सूचना जारी गर्दै लामो समयदेखि गैर हाजिर रहेका प्रहरी सहायक...बाँकी