Skip

Hamro Sanchar

बालेन सरकारले कालिप्रसाद पराजुलीलाई गर्‍यो सचिवमा बढुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

३१ भदौ, काठमाडौं । सरकारले सहसचिव कालिप्रसाद पराजुलीलाई सचिवमा बढुवा गारेको छ ।

नेपाल प्रशासन सेवाका सहसचिव पराजुलीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले विशिष्ठ श्रेणी सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

 


प्रतिकृया दिनुहोस्