आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ समाचार

सर्पले डसेर १० वर्षीया बालिकाको मृत्यु

August 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ भदौ, विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा विषालु सर्पको डसाइबाट १० वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार जाग्रुदिन मियाँकी छोरी रेहाना खातुनलाई मंगलबार बिहान करिब २:३० बजेतिर घरमै सुतिरहेका बेला सर्पले दाहिने...बाँकी

प्रधानमन्त्रीको चस्मा कालो होस् कि सेतो, काम गरे भइहाल्यो : ज्ञानेन्द्र शाही

August 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा कालो चश्मा लगाएरै उपस्थित हुने बताएपछि सांसद ज्ञानेन्द्र शाहीले त्यसप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्। शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीको चश्माको रंगभन्दा काम गर्ने...बाँकी

भोलि सार्वजनिक बिदा

August 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ भदौ, काठमाडौं । सरकारले मोहम्मद जयन्तीका अवसरमा भोलि मुस्लिम धर्मालम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सूचना जारी गरी भदौ १० गते मोहम्मद जयन्तीका अवसरमा बिदा दिने...बाँकी

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक नबस्ने, यस्तो छ कारण

August 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ भदौ, काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक नबस्ने भएको छ। संसद् सचिवालयले सूचना जारी गरी ‘विशेष कारण’ प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सारिएको जानकारी दिएको‍ हो। अब प्रतिनिधिसभा बैठक बुधबार...बाँकी

कमल थापा लेख्छन् : राप्रपा बागमतीका ३ सांसद पदमुक्त सम्बन्धी पत्र फेक जस्तो लाग्छ

August 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ भदौ, काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपा) नेता कमल थापाले बागमती प्रदेशका ३ सांसदलाई कारबाही गरिएको पार्टीको पत्र फेक हुनसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– गत भदौ ४ गतेपछि राप्रपा...बाँकी

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु

August 25, 2026 | Posted by Pradip Nepali |  समाचार
९ भदौ, काठमाडौँ । सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ । कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ । त्यसमा उखुको उत्पादन लागत र वास्तविक...बाँकी

आज देशका यि प्रदेशका पहाडी भू-भागमा छ भारी वर्षाको जोखिम

August 25, 2026 | Posted by Pradip Nepali |  समाचार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेकाले देशैभर सामान्यतया बदलीको अवस्था रहेको छ। आज...बाँकी

बलात्कारीको बलात्कार गर्ने अंग नै काट्ने कानुन ल्याउनु पर्छ : सांसद तामाङ

August 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ भदौ, काठमाडौँ । रास्वपा सांसद आशिका तामाङले बलात्कारका अपराधीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले अहिलेको कानुनी व्यवस्थाले अपराधीलाई न्यायको कठघरामा उभ्याउन...बाँकी

हर्क साम्पाङले सोधे : प्रधानमन्त्री बालेन के खान मुस्ताङ जानुभएको ?

August 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथ संसदीय दलका नेता हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री किन मुस्ताङ गएका हुन् भन्ने प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पदको निजी जीवन नहुने...बाँकी

गृहमै गरिमाका बुबा-आमाको भिडिओ खिचाएको भन्दै रास्वपा महामन्त्री आचार्यको आपत्ति

August 24, 2026 | Posted by Pradip Nepali |  समाचार
८ भदौ, काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पीडित परिवारलाई गृह मन्त्रालयमै बोलाएर भिडिओ खिचाएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्यले कडा...बाँकी